यस विद्यालयमा सिमकार्डका लागि मिति २०७८/०५/०८ गते भन्दा पहिले फारम भरेका विद्यार्थीहरुको सिमकार्ड विद्यलयमा ल्याइसकिएको हुनाले तपसिलको मिति र समयमा तपसिलको शिक्षकहरु सग सम्पर्क गर्नका लागि यो सुचना गरिन्छ । तपसिल १. कक्षा-१२ मिति२०७८/०५/११ गते बिहान:- ८:०० बजे देेेखि ११:०० बजे सम्म ICT भवनमा । २. कक्षा-११ र १० मिति२०७८/०५/१३ गते बिहान:- ८:०० बजे देेेखि ११:०० बजे सम्म शिक्षक श्री चन्द्रदेव जोशी। ३. कक्षा-८र ९ मिति२०७८/०५/१३ गते बिहान:- ८:०० बजे देेेखि ११:०० बजे सम्म शिक्षक श्री निर्मल कुुुमार ओझा । नोट:-स्वास्थको मापदण्ड पालना गरि विद्यालयमा उपस्थित हुनु पर्नेेेछ ।