कृष्णपुर-४, गुलरिया, कंचनपुर ०९९-४१२०७० [email protected]
०९९-४१२०७० [email protected]
श्री कृष्ण माध्यमिक विद्यालय
slider image
माघ, २०८१ शनिबार माघ, २०८१ शनिबार
Student Area (गृहकार्य, अन्लाईन क्लास, अन्लाईन आवेदन, रिजल्टका लागी यहाँ क्लिक गर्नुहोस)
सूचनाहरु
 

Notice Detail


अभिभावक भेला सम्बन्धमा सूचना

२०८० फाल्गुन १६, बुधबार

श्री सम्पुर्ण अभिभावक कृष्ण मा. वि
विषय :- उपस्थित भइ दिने बारे ।
उपरोक्त विषय सम्बन्धमा यस श्री कृष्ण मा.वि. को विद्यालय व्यवस्थापन समिती गठन गर्नका लागि यहि मिति २०८० फाल्गुन १९ गते विहान १० बजे अभिभावक भेला हुने हुनाले यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

                             प्रधानाध्यापक 
                            श्री कृष्ण मा वि